युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशीला पन्त, डोटी / डोटीमा शुक्रबार विहान यात्रुवाहक बलेरो जिप दुर्घटना भएको छ । से १ ज १०६६ नम्वरको जिप दुर्घटना हुदा जिपमा सवार ४ जना गम्भीर सहित १२ जना घाईते भएका छन् ।

धनगढी देखी अछामका लागी हिडेको जिप अन्दाजी शुक्रवार विहान ५ः३० बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परि अछामको मेल्लेक गाउँपालिका वडा नम्बर ६ सोडसाका ४८ बर्षिय रंग टमटा, ४५ बर्षिय दाने टमटा, ३६ बर्षिय रुप बहादुर खड्का, ३४ बर्षका कमला खड्का घाईते भएका छन् ।

त्यस्तै अछाम कै ४८ बर्षका दान बहादुर टमटा, ३० बर्षका सपना टमटा, ४० बर्षका मनसरा टमटा, ४८ बर्षका चंखे टमटा र १२ बर्षिय पारस टमटा घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण वहादुर बोहराले सुपअनलाईनलाई बताएका छन् । त्यस्तै अछाम बान्निगडि नगरपालिका ६ का ४८ बर्षिय धन बहादुर शाह, ४९ बर्षका नर बहादुर रावल बाजुराको त्रिबेणि नगरपालिका वडा नम्बर ८ कालापानिका १९ बर्षका राजेन्द्र बंम घाइते भएका छन । घाईतेहरुलाई डोटी जिल्ला अस्पताल ल्याईएको छ ।

जिप सड्क देखि अन्दाजी एक सय मिटर तल झरेको थियो । दुर्घटना स्थलमा नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी डोटी शाखा र स्थानियले उद्धार गरेको रेडक्रसकर्मि देव वहादुर बोहराले बताएका छन् ।

 

उद्धारकार्यमा खटेको रेडक्रस डोटी शाखा र स्थानियको टोली

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय