युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / कैलाली जिल्लाकाे धनगढी बसर्पाकबाट श्री केदार टुर एण्ड ट्राभलले पठाएका यात्रुहरू भारतको डन भन्ने स्थानमा अलपत्र परेका छन् ।

यात्रुहरू मङ्सिर ६ गते पाँच हजार सात सय एक रुपैयाँ कम्पनीलाई बुझाएर धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै राेजगारीकाे लागि भारतकाे बेङ्लोरका लागि गएका हुन् । विडम्बनाकाे कुरा मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा झण्डै ७० जना यात्रु अलपत्र पारेर बिजाेग अबस्था सिर्जना गरकाे एक यात्रुले जनाएको छ ।

धनगढीमा रहेकाे यातायात व्यवसायीले टिकट काटेर भारतका विभिन्न स्थानका लागि भनेर पठाएका हुन् । अहिले भारतबाटै यात्रुहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गरेकाे गुनासाे पाेखिरहेका छन् । उक्त कम्पनीका भारतमा रहेका सम्पर्क व्यक्तहरूले यात्रुहरूलाई उल्टै गाली गलौज गर्ने गरेको उनीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय