युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं / मानब स्वास्थ्यमा लागि दिन रात नभनी खट्ने स्वास्थ्यकर्मिहरु एक महिना देखि आन्दाेलनरत रहेकाे भएपनि सराेकारवालाहरु तैचुव, मैचुव भएका छन् ।

सरकारकाे सबै भन्दा ठुलाे लगानीमा संचालन रहेकाे वीर अस्पतालका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलित छन् तर उनीहरुकाे समस्या सम्वाेधन हुन सकेकाे छैन ।

उनीहरु गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ताको माग राखेर उनिहरु अन्दोलित भएका हुन् । न्याम्स अन्तर्गत खटिएका खासगरी ज्यालादारी र करार सेवाका स्वास्थ्यकर्मीले अघिल्लो वर्ष देखि तलब नपाएको उनिहरुले बताएका छन् ।

स्वास्थ्यकर्मी पालो मिलाएर आन्दोलनमा उत्रिएकाले अस्पतालको सेवा भने प्रभावित भएको छैन । एक महिनादेखि धर्ना दिँदा पनि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै वीरका स्वास्थ्यकर्मीले बिहीबार पदाधिकारीलाई अस्पताल प्रवेशमा रोकसमेत लगाएका थिए ।

वीर अस्पतालमा हालसम्म करिब पाँच सय स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिसकेकाे छ । सुरक्षा सामग्री नदिएकै कारण कोरोना संक्रमणका बिरामीबाट आफू संक्रमित हुनुपरेको र परिवारमा समेत रोग सारेर बस्नुपरेको आन्दोलनरत स्वास्थ्यकर्मीको भनाइ छ । सेवा विस्तार भत्ता, औषधि खर्च, तलब केही नदिएको उनीहरुको भनाइ छ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय