
धनगढी / पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सुरक्षा संयन्ञमा कोरोना भाईसरको संक्रमण देखिन थालेको छ ।
केहि दिन अघि मात्र डोटीमा नेपाली सेना, कैललीमा नेपाल प्रहरी र नेपाली सेनामा कोरोनाको संक्रममण देखिएको भए पनि बिहीबार धनगढीमा ३७ जना सशस्त्र प्रहरीमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।
शसस्त्रका ५० जना कर्मचारीहरुको थ्रोवश्वाव संकलन गरि परिक्षण भएकामा ३७ जनामा कोरोना भाईसरको संक्रमण देखिएको सशस्त्र प्रहरी गण धनगढीका जनाएको छ ।