युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

डाेटी / डाेटी जिल्लाकाे केआईसिह गाँउपालिकामा हरेक वर्ष भाइ टिकाका दिने हुने दुत्या मेला यस बर्ष पनि धुमधामका साथ सम्पन्न भएकाे छ ।

बिश्वभरी काेराेना भाईरसले महामारीकाे रुप लिदै विश्वजगतलाई नै आक्रान्त बनाएकाे समयमा पनि वायलकाे दुत्यामेला सम्पन्न भएकाे हाे । स्थानिय प्रशासनले जिल्ला भरि कुनै मेला उत्सब संचालन नगर्न नगराउन भनी सुचना जारी गरेकाे थियाे भने केआईसिह गाँउपालिकाले समेत गाउपालिकामा कुनै मेला पर्व संचालन गर्न नपाईने भनी सूचना जारी गरेकाे भएपनि गाँउपालिकाकाे केन्द्र रहेकाे वायलमा नै हजाराै मानिसहरुकाे सहभागीतामा मेला सम्पन्न भएकाे हाे ।

काेराेना कहरकाे समयमा संक्रमण फैलने भन्दै स्थानिय प्रशासन, स्थानिय तहहरुले सुचना जारी गर्दै आएकाे भएपनि जिल्ला भरि नै त्यसकाे कुनै परिपालना भएकाे नदेखिएकाे स्राेत बताउन्छ । यसै विषयमा अधिकारीहरु संग किन नागरिकबाट सराेकालवाला निकायले जारी गरेकाे सुचना परिपालना हुदैन भनी बुझ्दा उनीहरु आफुहरुले सूचना जारी गरेकाे बताउन्छन् । अधिकारीहरु भन्छन् “सुचना जारी भए पछि नागरिकले परिपालना गर्नु पर्ने हाे तर परिपालना नभएका गुनासाे आउने गरेका छन् ।”

जिल्ला प्रशासन कार्यालयले मात्र नभई स्थानिय तहहरुले समेत देउसी भैली नखेल्न, मन्दिर तथा सार्वजनिक स्थलहरुमा भेला नहुन, मेला उत्सबहरुकाे आयाेजना नगर्न, घरबाट निस्कदा स्वास्थ्यकाे न्युनतम मापडण्ड पूरा गर्न सूचना मार्फत आग्रह गरे पनि नागरिकस्तरबाट त्यसकाे पालन भएकाे देखिदैन । सुचनामा आग्रह नमान्ने वा नियम विपरित गर्न नहुने गरि कार्य गर्नेलाई कानूनी रुपमा कार्वाहि गर्ने भनी उल्लेख गरिएतापनि सराेकारवालाहरु कै आँखा अघाढी नै नियम उलंघन हुदा समेत कुनै कार्वाहि नहुने गरेकाे अधिकारकर्मिहरु बताउन्छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय