
बाँके / नेपालगन्जको बिपि चोक स्थित रहेको एक पसलमा भिषण आगलागी भएको छ ।
नेपालगन्ज बिपि चोक स्थित रहेको नेचुलर ब्युटी पार्लरको पछाडि रहेको कपासको गोदाममा आगलागी भएको हाे ।

दमकल , नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुले आगो निभाउन खटिएका छन । घटनाकाे बिस्तृत विवरण आउन बाँकी छ ।