युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

डाेटी / बैज्ञानीक महावीर पुनकाे नेतृत्वमा रहेकाे राष्ट्रिय आविष्कार केन्द्रलाई पहिलाे पटक संघिय प्रतिनिधि सभा सदस्यले आर्थिक दान गरेका छन् ।

नेपाल सम्बत ११४१ को नवबर्षको दिन अर्थात आज “न्यूंह दया भिन्तुना”को उपलक्ष्यमा प्रतिनिधि सभा सदस्य माननीय दिव्यमणि राजभण्डारीले आविष्कार केन्द्रलाई १ लाख दान दिएकाे बैज्ञानिक महावीर पुनले बताएका छन् ।

राजभण्डारीले आफ्नै घरमा बाेलाई वैज्ञानीक पुनलाई १ लाख दिएका हुन् । पुनले भने, “यसरी दान गर्ने प्रतिनिधि सभाका सदस्यहरुमा उहाँ पहिलो हुनु भयो |”

माननीय राजभण्डारीले दान आविष्कार केन्द्रलाई दान दिदै भने, “बिगत पच्चीस तीस बर्ष देखि हरेक बर्ष आजको नब बर्षको दिनमा मैले मेरो घरमा भोजको आयोजना गरेर साथीभाईहरुलाई बोलाएर खानपिन गरि रमाइलो गर्ने र नयाँ बर्ष मनाउने गर्दथें | तर यो बर्ष कोरोनाको महामारीले गर्दा त्यस्तो कार्यक्रम राख्न मिलेन | किन भने सामाजिक दुरी कायम राख्नु पर्ने र भोज भतेर गर्न नपाउने स्वास्थ्यबिज्ञहरुको सल्लाह छ र सो नमानेमा कोरोना फैलिने डर हुन्छ | त्यसैले यो बर्षको भोज गर्ने र रमाइलो गर्ने पैसा बचेको हुनाले सो पैसा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने निर्णय गरेको हुँ | अरु बुझ्ने मान्छेहरुले पनि यसरी नै दान गर्न अनुरोध गर्दछु |”

राष्ट्रिय आविष्कार केन्द्रको महत्व बुझेर दान गरेकाे संस्थाका संस्थापक महावीर पुनले दाताप्रति धन्यवाद ज्ञापन गरेका थिए । आविष्कार केन्द्र संचालन गर्न केहि रकम आबश्यक देखिदा समेत सरकारकाे ध्यान नगएकाे अबस्थामा पछिल्लाे नागरिकस्तबाट दान संकलन हुन थालेकाे छ ।

नेपाल सरकारका पुर्व सचिव तथा सामाजिक अभियन्ता भीम उपाध्यायले आफ्नाे फेसबुक मार्फत आविष्कार केन्द्रलाई दान दिन आम नागरिकमा अपिल गरे संगै उपाध्यायकाे रेकर्ड अनुसार करिब दुई हप्तामा हिजाे सनिवार सम्म मात्रै करिव २० लाख रकम संकलन भएकाे छ । उपाध्यायले गरेकाे अपिल संगै देश विदेसमा रहेका दानी मनहरुले ५० देखि लाख सम्म सहयाेग गरेकाे उपाध्याय बताउदै आएका छन् । सामाजिक अभियन्ता ईशा गुरुङले समेत उपाध्यायकाे अभियानमा साथ दिदै आएकी छिन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय