
डोटी / डोटीको बडिकेदार गाँउपालिकाका कृर्षकले उत्पादन गरेको अदुवा बजारमा आउन थालेको छ ।
अदुवाको पकेट क्षेत्रको रुपमा रहेका बडीकेदार क्षेत्रमा उत्पादन हुने अदुवा नेपाल सहित छिमेकी मुलुक भारतमा समेत पैठारी हुदै आएको त्यहाँका कृर्षकहरु बताउन्छन् । नगदेबालीको रुपमा रहेका अदुवा हल्दो मह जस्ता चिजवस्तुका लागी बडीकेदार क्षेत्र प्रख्यात रहेको छ ।
फोटो ः चक्र मल्लको फेसबुकबाट