युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाँके / विश्वभरि महामारिकाे रुपमा फैलीकाे काेराेना भाईरसकाे नक्कली पिसिआर रिपाेट बनाउने ३ जनालाई प्रहरी पक्राउ गरेकाे छ ।

काेराेना विमा गरेका व्यक्तिले विमा रकम दावी प्रक्रियाका लागी काेभिड संक्रमण भएकाे पिसिआर रिपाेट पेश गर्नु पर्ने हुन्छ । साेही प्रयाेजनका लागि काेराेना संक्रमण नभएका व्यक्तिहरुसंग पैसा लिई उनीहरुलाई संक्रमित पुष्ठी गर्दै आएका समुहलाई बाँके प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा भेरी अस्पतालका २ जना सुरक्षा गार्ड र १ जना उनीहरुका सहयोगी रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुले पिसिआर रिपाेटमा डाक्टरकाे नक्कली हस्ताक्षर र अस्पतालकाे छाँपकाे दुरुपयाेग गर्दै आएकाे बुझिएकाे छ । घटना बारे थप अनुसन्धान भई रहेकाे बाके प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय