युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी  / डोटीमा झारफुक गर्ने बहानामा युवतीलाई बलात्कार गरेको भन्दै एक युवा पक्राउ परेका छन् । जिल्लाको जोरायल गाँउपालिका वडा नं. ३ घर भएका वर्ष ३१ का पुरुषले आफुले झरफुक गर्ने र बच्चा हुने भन्दै सोहि स्थान कि २६ बर्षिया महिलालाई बलात्कार गरेको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय जोरायलले दिएको जानकारी अनुसार भाद्र २४ गते ति महिला आफ्नो श्रीमान् संगै ईलाका प्रहरी कार्यालयमा आफु गैर पुरुषबाट बलत्कृत भएको भन्दै निवेदन साथ उपस्थित भएकी थिईन् । घटनाको बारेमा बुझ्दा आफुहरुको बच्चा नभएको भन्दै ति दम्पतीले बलात्कारको आरोप लागेको पुरुषले झारफुक गरि सन्तान हुने विश्वास गर्दै गएको र ति पुरुषले श्रीमानलाई टाढा पठाएर ति महिलालाई एक्लै पारी बलात्कार गरेको आरोप पिडित महिलाले लगाएकी छिन् ।

मंगलबार झारफुक गर्नु पर्ने नियम रहेको भन्दै गत भाद्र ३ मंगलबार झरफुकको बहानामा उक्त घटना भएको महिलाको दावी गरेकी छिन् । घटना ढिला गरि सार्वजनिक भएको हो । घटनाका पिडित भनीएका दम्पती र पिडक भनिएका पुरुषलाई जिल्ला पठाईएको जोरायल प्रहरीका ईन्चर्ज सहि महेन्द्र थापाले बताए । पिडित महिला भाद्र २४ गते ईलाका प्रहरी कार्यालयमा निवेदन सहित पुगेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय