युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

प्रहरीको अप्ठेरो कस्तो छ भने, मसाज पार्लरमा छापा हान्यो, हाकिमकै श्रीमती थुनिने ।

कोभिड संक्रमणको कारण सरकारले खोल्नमा बन्देज लगाएका मसाज पार्लरहरू खुलेआम सञ्चालन भइरहेको सूचनाका आधारमा आइतबार प्रहरीले अपरेशन चलायो । त्यसक्रममा ठमेल, क्षेत्रपाटीका १८ वटा मसाज पार्लर खुला थिए । प्रहरीले सबैलाई समातेर हिरासतमा राख्यो ।

तीमध्ये तीनजना प्रहरी परिवारकै सदस्य परे । एक जना थिइन्, सरिता (नाम परिवर्तन) । केही समय सोह्रखुट्टे र भर्खरै कालिमाटी बृत्तबाट सरुवा भएका पाल थरका इन्स्पेक्टरकी पत्नी हुन् ।

उनलाई छुटाउन बहालवाला एसएसपीदेखि थुप्रै डिएसपीले प्रहरीलाई दबाब दिँदा ठमेलका डिएसपी रनभुलमा छन् । अर्की थिइन्, क्षेत्रपाटी र नरदेवी बीचको गल्लीमा मसाजको बोर्ड राखेर अन्य क्रियाकलाप सञ्चालन गर्ने महिला । उनी आफूलाई भूपूडिएसपीकी पत्नी भन्दै थिइन् । प्रहरीका पत्नीमात्रै भए त केही थिएन ।

एक त सरकारले खोल्न अनुमति नदिएको मसाज पार्लर खुलेको, अर्कोतिर सेवाग्राहीका रुपमा सेना–प्रहरी नै बढी जाने कुराले टाउको खान थालेपछि प्रहरीलाई आपत प¥यो । आइतबार दिउँसो समातिएका उनीहरू सोमबार बिहानै हाजिर जमानीमा छुटेका छन् ।

लामो लकडाउन, पतिको कमाइले घरखर्च नचल्ने, पढालेखा महिलाले गृहिणी भएर घरमै बसिरहन पनि मन नलाग्ने, श्रम गरेर दुई/चार पैसा कमाउन सकिए केटाकेटीको पढाइ खर्चलाई पनि भरथेग हुने समस्या त यहाँनेर पनि छ किनकि नेपालमा रोजगारीको उपयुक्त अवसर छैन । जनअस्थामा समाचार छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय