![](https://supaonline.com/wp-content/uploads/2023/10/images-1-1-scaled.jpg)
बझाङ/ बझाङ जिल्लाको बुंगल नगरपालिकामा एक जना मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा साेहि गाउँपालिकाकाे वडा नम्बर-४ पिपलकोट बस्ने २१ वर्षीय मनोज भुल रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
उनी मंगलबार हापेखोला बस्ने हर्क सिंहको पसलको अगाडि मृत अवस्थामा भेटिएका हुन् ।
धटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।