युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / बडादसैँ अर्थात् नवरात्रको आज सातौँ दिन पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ ।  नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै मनाईदै छ ।

दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीलाई कालले नष्ट गर्ने मान्यता रहेकाे छ । आज ॐ ऐं हीं क्लीं कालरात्र्यै नमः भन्ने मन्त्रकाे जप गर्दा देवी प्रशन्न भई काललाई देवीले नष्ट गरिदिन्छिन् भन्ने जनविश्वास रहेकाे पाइन्छ । त्यस्तै नवरात्रकाे समयमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
    
सातौं दिन आज दशै घर लगायत घर घरमा परम्परा अनुसार फूलपाती भित्र्याईदै छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदाे, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई विशेष रुपमा दशै घर तथा जमारा राखिएकाे स्थानमा भित्र्याईन्छ ।

डाेटी स्थित नेपालीसेनाकाे भैरव प्रसाद गण, सशस्त्र प्रहरी गण, नेपाल प्रहरीले पनि विधिवत रुपमा फुलपाती भित्र्याउदै छन् । जिल्लाकाे शैलेश्वरी मन्दिर चण्डेश्वरी मन्दिर लगायत कालिका मन्दिरहरुमा विशेष पुजा हुदैछ भने भक्तहरुकाे विहान देखि नै भिड लागेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय