युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / दसै भन्ना साथै मिठो खानु, राम्रो लगाउनु, ठुलाका हातबाट टिका थाप्नु, आफन्तहरुसंग भेटघाट गर्नुका साथै धार्मिक रुपमा देवीको पुजा आरधना गर्नु भन्ने बुझिन्छ ।

त्यसैले नै नेपालमा बडादशैलाई महान चाडको रुपमा पनि लिने गरिन्छ ।

दशैमा सबै भन्दा महत्वको मानिने विजयादशमी सोमबार सम्पन्न भएको छ ।

विजयादशमीको अबसरमा डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ पुन्नामा महिलाहरुले सामुहिक देउडा खेली मनाएका छन् ।

सुदुरपश्चिमको मौलिक संस्कृतिको रुपमा समेत रहेको देउडा खेल्दै पुन्नका महिलाहरुले दशैको शुभकामना साटासाट गदै दशै मनाएका हुन् ।

देउडा मार्फत उनीहरुले खुशी साटासाट मात्र गरेनन् देवी देवताहरुको स्मरण गर्दै आशिष लिने दिने काम पनि देउडा गित मार्फत नै गरेका हुन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय