युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन ठकुल्ला
डाेटी

डाेटीकाे शिखर नगरपालिका -४ धुर्काेट अबस्थित पञ्चाेदय आधारभूत विद्यालयमा बालविवाह न्युनिकरण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएकाे छ ।

आइतबार सामुदायिक प्रहरी साझेदारी अन्तर्गत शिखर नगरपालिकामा अबस्थित अस्थायी प्रहरी पाेष्टकाे आयाेजनामा विद्यालयस्तरिय उक्त अन्तरक्रियात्मक कार्यक्रम गरिएकाे हाे ।

समाजमा रहेका बालबालिका प्रतिका कुसंस्कारहरूलाई हटाउन,प्रहरीसँग बालबालिका नजिककाे सम्बन्ध स्थापना गर्न, याैन दुर्ववहार बाट वचन, बालबालिकालाई पढाइ बाहेक अन्य कुराकाे थप ज्ञान दिनकाे लागि विद्यालयकाे सहकार्यमा उक्त कार्यक्रम गरिएको पन्चाेदय आधारभुट विद्यालयका प्रधानाध्यापक मनाेज भट्टले बताउनु भयाे । यस्तै कार्यक्रमहरूले समाजमा छिटै उमेरमा बालविवाह गर्नु हुदैन् भन्ने किसिमकाे जनचेतना फैलदै जाँदा सकरात्मक प्रभाव पर्दै जाँने प्रधानाध्यापक भट्टले बताए ।

यस्ता कार्यक्रमले समाजमा रहेका परम्परागत सामाजिक, सांस्कृतिक, आर्थिक, पक्षमा सुधार ल्याइ व्यक्तिकाे शारीरिक, मानसिक, संवेगात्मक क्षेत्रकाे विकासमा टेवा पुग्ने गर्दछ । त्यस्तै २० वर्ष भन्दा कम उमेरमा विवाह गर्दाकाे असर र भविष्यमा त्यसकाे परिणामको विषयमा बिद्यार्थीहरूमा बाेध भएकाे विद्यालयले जानकारी दिएकाे छ ।

उक्त कार्यक्रममा बालबालिका, शिक्षक कर्मचारी , प्रहरीकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय