युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

विराटनगर / कोरोनाको कहर चलि रहेको समयका विच आएका नेपालीहरुको महान चाडका कारण बनाउदै मुलुक भरको अधिकांश पिसिआर प्रयोगशाला बन्द गरिएसंगै मन्त्री भने निजि ल्याब उद्धघाटन गर्न थालेका छन् ।

प्रदेश १ मा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेको भए पनि सरकारले दशैलाई कारण देखाउदै आउदो मंगलबार सम्मका लागी परिक्षण नगर्ने बताएको छ ।

सरकारी ल्याब बन्द भए संगै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विराटनगरमा एक उद्योगीले स्थापना गरेको पीसीआर ल्याबको उदघाटन गरेका हुन् ।

विराटनगरमा चाउचाउ र बिस्कुटको उद्योग सञ्चालन गर्दै आएका प्रकाश मुन्दडा र अनिल शाहले सञ्चालनमा ल्याएको ल्याबको मन्त्री कार्कीले रिबन काटेर उदघाटन गरेका हुन् । मन्त्री कार्कीले निजि ल्याबको उदघाटन गरेकै दिन प्रदेश सरकारले सरकारी ल्याबहरु बन्द गर्ने निर्णय गरेको थियो ।

संघिय सरकारले दशै विदा अबधि भरमा कोरोना पिसिआर परिक्षण नहुने बताएको भए पनि कतिपय जिल्लाहरुले भने सरकारी ल्याब संचालनमा रहने बताउदै आएका छन् ।

प्रदेश १ सरकारले पनि सरकारी अस्पतालका प्रयोगशालाले दशैं छुट्टीमा बन्द रहने निर्णय गरेको भए पनि अहिलेको संम्वेदनशिलतालाई हेर्दै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ल्याब निरन्तर सञ्चालन गर्ने गरि तयारी गरि रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका सूचना अधिकारी प्रकाश कार्कीले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय