
शिखर काफली केदार गणेश रम्ने, सुन्दर त्यो जंगल ।
खाइ गाइलेआहार बिबिध जडीबुटि, रहेकाछन मंगल।।
शिशिर बसन्त बर्षा रितु र मौसमको, बिपत हरबिहानी।
ठुलो कष्ट भोगेकाछन गौ प्राणीले, बुझ्ला कस्ले कहानी।।
१
पाल्दैन गाइगोठमा कसैलेपनि, खादैनअमृतघडादुध त्यो।
पिउछनवरु मदिरा नारीसवजन, मनमाचढाउछभुत जो।।
प्रचार हुदै अधिकारको लोकमा, मन्दपार्दै कर्तव्य त्यो।
बुझ्नै कठिनअधिकारको परिणति, निस्कदैछआज जो।।
२
भाइ बहिनीहरु बिदेशिकै सस्कारमा ,हुर्कीएरै जादैछन ।
पाल्दछन ब्याइलर बङ्गुर यिनिहरु,गाइपाल्नैमान्दैनन्।।
मानव बिग्रिदैगयो बिलासि पनले,रमाए त्यसैमा सबजन।
धर्म बिर्सिदा मानवले कलीयुगलमा,शिखरमा गाई छन।।
३
नाम :कर्ण ब.मल्ल
प्रज्ञा बाल तथा वृद्ध मैत्री सामुदायिक
पुस्तकालय शिखर न. पा. ४, डोटी
सम्पर्क न ९८४७९१७३२८