युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाण्डौ / केहि दिन अघि कर्णाली प्रदेशका मुख्यमन्त्रि माथी आफै दलका प्रदेश सभा सदस्य लगेको अविश्वसको प्रस्ताबका विषयमा छलफल गर्न बालुवाटारमा बसेको बैठक सकिएको छ ।

नेकपाका दुबै अध्यक्षहरुको बैठकमा सहभागीता रहनु पर्ने भए पनि अध्यक्ष पुष्पकमल दाहलले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउदा समेत बालुवाटार पुग्न अस्वीकार गरे संगै ओली र कर्णाली प्रदेशका प्रतिनिधि विच बैठक भएको हो ।

आज शनिवार भएको छलफलमा कर्णाली विवादका दुबै पक्षको कुरा सुन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले अब पार्टीका दुबै अध्यक्षको कुरा सुन्नु पर्ने र भनेको मान्नु पर्ने बताएको बैठकका एक सहभागीले बताएका छन् ।

अब विवादका विषयमा पार्टीका दुवै अध्यक्ष विच छलफल हुने र छलफलबाट निस्कने निस्कर्ष कर्णाली प्रदेशमा विवाद गर्ने दुबै पक्षले मान्नु पर्ने भएको छ ।

प्रधानमन्त्रीको निम्तोलाई अस्वीकार गरेका दाहालले भने यस भन्दा पहिले गत बिहीबार र शुक्रबार नै कर्णालीका नेताहरुलाई भेटेका थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय