युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / गत असोज १९ गते मोटरसाईकल दुर्घटनामा छोरा गुमाएकी र आफु घाईते भएकी डोटी जिल्ला दिपायल सिलगढी नगरपालीका वडा नम्बर ५ बागठाटा निवासी श्रीमती जुनकीडि भुलको उपचारका लागी आर्थिक समस्या देखिदा सहयोगका लागी अपिल गरिएको छ ।

डोटीबाट डडेल्धुरा जादै गर्दा मोटरसाईकल चालक समेत रहेका छोरा शंकर भुलको दुर्घटनामा परि उपचारको क्रममा धनगढी कैलाली स्थित सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने जुनकीडिको कम्मर सहित एक हात र एक खुट्टा भाचिएको छ ।

गरिव परिवारकी दलित समुदायकी जुनकिडीलाई उपचारका लागी अछामको बयलपाटा अस्पतालमा लगिएको थियो उनको त्यहा उपचार सम्भाव नभए पछि काठमाण्डौका लागी रिफर गरिएको जुनकिडी बचाउ अभियानका अभियन्त रोशन कोलीले बताएका छन् ।

जुनकिडी परिवारको आर्थिक अबस्था अत्यन्तै नाजुक भएको कारण परोपकारी, सहयोगी, समाज सेबी तथा दयावान मनकारी ब्यक्तिहरुलाई सानो सहयोगका लागी अपिल गरेको अर्का अभियन्ता यदु भण्डारीले बताए ।

छोरा समेत गुमाएकी जुनकिडीलाई सहयोग गर्न चाहने व्यक्तिहरुलाई निजका छोरा रमेश भुल को मोवाईल नम्वर ९८२१६७९७५१, अभियन्ताहरु यदु भण्डारी ९८४८५५६८२७, रोशन कोली ९८६८८११२५९ को नम्वरमा सम्पर्क गरि सहयोग गर्न सकिने रोशन कोलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय