युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ / केहि दिन यता नेपालमा अनुमान गरेको भन्दा बढ्दो क्रममा कोरोना भाईरसका संक्रमितहरु देखा पर्न थाले पछि स्वास्थ्य मन्त्रालयले मुलुकभर रहेको आईसियु र भेन्टिलेटरको तथ्यांक लिएको छ ।

मन्त्रालयका अनुसार मुलुकभरमा जम्मा १ सय ८१ वटा आईसुयु र ७६ वटा मात्र भेन्टीलेटरहरु रहेका छन् । त्यस मध्येमा ८२ आइसियु र २७ भेन्टिलेटरमा कोरोना संक्रमणका गम्भीर प्रकृतिका विरामीहरुको उपचार भई रहेको छ ।

विरामीको प्रयोगमा रहेका बारेकको गणना गर्ने हो भने ९९ आइसियु र ४९ वटा भेन्टिलेर अहिले खाली रहेको अबस्था भएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ३० हजारको संख्यामा कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

कोरोनाले गम्भीर असर गरेका विरामीहरुलाई भेन्टिलेटर र आईसियु राखी उपचार गर्नु पर्ने हुन्छ । जुन आकारमा कोरोनाका संक्रमितहरु बृद्धि भई रहेका छन् त्यसका आधारमा स्वास्थ्य संरचना तथा उपकरणको अभाव भएको अनुमानसहजै लगाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय