
डोटी / बझाङदेखी धनगढीका लागि छुटेको सुदूरपश्चिम यातायतको ना ६ ख १३३४ नम्बरको यात्रु वहाक बस दुर्घटना भएको छ ।
डोटीको गैरा क्षेत्रमा बस सड्कमा धसिएर सड्क किनारा सम्म पुगेको भए पनि ठुलो दुर्घटना हुन बाट जोगेको छ । बसमा ३५ जना भन्दा बढी यात्रु सवार रहेको श्रोतले बताएको छ । हेरौ पाँच फोटो