युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी — फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। चन्द्रमा उदाउँदासाथ नै ग्रहण लागेको अवस्थामा देखिने भएकाले यो दृश्य दुर्लभ मानिएको छ।
वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार काठमाडौंमा साँझ ६:०४ बजे चन्द्रमाको उदय हुनेछ। उदाउँदै गर्दा चन्द्रमाको आधाभन्दा बढी भाग पृथ्वीको कालो छायाले ढाकिएको हुनेछ। काठमाडौंबाट यो खगोलीय घटना करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिने र साँझ ७:०४ बजेपछि चन्द्रमा क्रमशः पृथ्वीको मुख्य छायाबाट बाहिर निस्कन सुरु गर्ने बताइएको छ।

उहाँका अनुसार चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता पर्दैन। सूर्यग्रहण जस्तो आँखामा असर नपर्ने भएकाले खुला आकाश भएको स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिन्छ।

नेपालबाट यसपछिको उल्लेखनीय ग्रहण घटना विसं २०८४ मा मात्र खण्डग्रास सूर्यग्रहणका रूपमा देखिने जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय