युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी — पुस २५ शुक्रबार
डोटीमा मोटरसाइकलको ठक्करबाट घाइते एक वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा शिखर नगरपालिका–१० बान्डुङग्रीसैनकी ६८ वर्षीया तारा देवी बलायर रहेकी छन्।

धनगढीबाट दिपायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री बलायरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा बलायरको टाउको, अनुहार र दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकाे र उपचारकै क्रममा उनको मृत्यु भएको डाेटी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज (शुक्रबार ) दिउँसो करिब साढे ३ बजे के.आई. सिंह राजमार्ग अन्तर्गत बान्डुङग्रीसैन क्षेत्रमा दुर्घटना भएको हो।

मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका–२ खुल्लेक निवासी २६ वर्षीय मोहन बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय