युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर — जिल्लाको बेल्डाडी र दैजी क्षेत्रबाट प्रहरीले मङ्गलवार बिहान १५ जना जुवाडेलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहान करिब ४ बजे बेल्डाडी गाउँपालिका–२ चौवन्नी बजारस्थित लोकेन्द्र बडालको झलक क्याफे मा चलिरहेको जुवा तास खेलमा संलग्न ८ जनालाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको टोलीले क्याफेको दोस्रो तलाबाट ६ गड्डी तास र नगद २७ हजार ८६५ रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

त्यस्तै, बिहान करिब साढे १० बजे वेदकोट नगरपालिका–३ दैजीस्थित बेल्डाडी चोकमा रहेको योगसिंह मालीको घरमा जुवा खेलिरहेका ७ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको टोलीले ४ गड्डी तास र नगद ५१ हजार २६० रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय