
डाेटी / डाेटीकाे बोगटान क्षेत्र पर्यटकिय, धार्मिक र ऐतिहासिक दृष्टीकाेणबाट महत्वकाे क्षेत्र हाे । माैलिक भेषभुषा, चाडपर्व, रहनसहन यसक्षेत्रकाे पहिचान हाे ।
कृषिमा आधारित यहाका जनजिवन हेर्दा रमाईलाे लाग्छ । राजनैतिक रुपमा पनि मुलुकलाई याेगदान पुराएकाे याे क्षेत्रलाई मह, अदुवा, सुन्तला, माैषमि ओखर लगायतका फलफुल र बस्तु चाैपाय खसी बाेका, भैषी, गाई, कुखुराका लागि प्रशिध्द मानिन्छ।
प्रकृतिक रुपमा मनाेरम बाेगटान क्षेत्रका चाल्स, गराँजु, कानाचौर, धौलाबस्ती, ईनाडा तथा लयाँटी लगायतक्षेत्रका हेराै फाेटाेमा ।